भक्तपुर साकोसमा एक महिने नाटक लेखन तथा अभिनय कला तालिम सञ्चालन

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ भदाै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा एकमहिने नाटक लेखन तथा अभिनय कला तालिम नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा शनिबारदेखि सञ्चालन भएकाे छ। कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले प्रत्येक व्यक्तिले जीवनलाई सार्थक बनाउन आफ्नो प्राथमिक काम सँगसँगै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय भई लागेमा आफ्नो व्यक्तित्व विकाससँगै समाजमा […]

Continue Reading

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बागमती प्रदेशका ४४ व्यापारीविरुद्ध मुद्दा दायर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ भदाै बागमती- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायीविरुद्ध […]

Continue Reading

वडाको चोकचोक प्रशिक्षण केन्द्र नाचगान, ख्याल र नाटक शिक्षामूलक

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ भदाै भदौ ६ गतेदेखि १० गतेसम्म चालु रहेको परम्परागत नाचगान एवं आधुनिक विधाहरूको मूल्याङ्कन कार्य सोमबार राति सम्पन्न भयो । परम्परागत नाचगान, वाद्यवादन, नृत्य, ख्याल र नाटकका जानकार व्यक्तिहरू सम्मिलित टोलीले गरेको मूल्याङ्कनको आधारमा मूल्याङ्कन स्थलमा प्रस्तुत विधाहरू पुरस्कृत हुनेछन् । नगरको तीन ठाउँमा गरिएको उक्त मूल्याङ्कन स्थलमा टोल टोलमा […]

Continue Reading

भक्तपुरमा दुर्घटनाः लिवालीका ६५ वर्षीय कोजूको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदाै भक्तपुरको तुमुचो दुगुरेमा शुक्रवार दिउँसो करिब १ बजेको समयमा दुर्घटना भएको छ । भक्तपुर नगरपालिका वडा नं ९ तुमचो दुगुरे सडकखण्डमा दुर्घटना भएको हो । भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ४९३१ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनाबाट साइकल यात्रीको […]

Continue Reading

‘रोहित’ समूह उन्मूलन गर्न सरकारी षड्यन्त्रमा भक्तपुर काण्ड ?

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदाै षड्यन्त्रको उपलब्ध परिभाषामा भनिएको छ, कुनै कानुनी काम गैरकानुनी तरिकाबाट गर्ने वा गराउन गरिएको मतलाई षड्यन्त्र भनिन्छ । देशमा कति पञ्च र कति बहुदलवादी छन् भन्ने अनुमानलाई जनमतसङ्ग्रहले क्रमशः ५५ प्रतिशत र ४५ प्रतिशत भएको पुष्टि सरकारी पक्षले नै गरिसकेको छ । ४५ प्रतिशतका बहुदलवादीहरू विभिन्न समूहमा विभाजित छन् […]

Continue Reading

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कबिहिन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन […]

Continue Reading

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ पूरा गरेका विद्यार्थीलाई बधाई तथा मार्ग निर्देशन

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ साउन वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा यस वर्ष कक्षा १२ पूरा गरेका विद्यार्थीहरुका लागि शनिवार एक समारोहबीच बधाई तथा मार्ग निर्देशन कार्यक्रम भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सबै शिक्षा निःशुल्क अध्ययनका लागि सरकारले कुनै पनि कदम नचालेको बताए । उनले […]

Continue Reading

भक्तपुर बचतमा सिलाई तथा आधुनिक बाँसुरी बाजाको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.बाट प्रशिक्षण दिइरहेको तीन महिने आधारभूत सिलाई तथा आधुनिक बाँसुरी बाजा प्रशिक्षणको बिहीबार एक समारोहबीच समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका र भक्तपुर बचतबिच नजिकबाट हातेमालो गर्दै अघि बढेकोमा खुशी व्यक्त गरे । उनले […]

Continue Reading

४ अर्ब १८ करोडको वासलातसहित भक्तपुर बचतको वार्षिक समीक्षा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ साउनभक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच ४ अर्ब १८ करोडको वासलातसहित शनिवार वार्षिक समीक्षा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले संस्था ठूलो भएसँगै बढी सचेत भई सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भक्तपुर बचतको आन्तरिक […]

Continue Reading