उद्योगहरूमा अढाई महिनादेखि १० घण्टासम्म लोडसेडिङ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ चैत नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने […]

Continue Reading

विद्यार्थी घटेपछि त्रिविका केही विभाग बन्द हुने अवस्थामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ चैत त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नासँगै पढाइ सुरु हुन थालेको छ । तर, कतिपय केन्द्रीय विभाग तथा आंगिक क्याम्पसहरुले विद्यार्थी अभावको समस्या झेलिरहेका छन् । कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या कम भएपछि सम्बन्धित डीन कार्यालयले दोस्रो पटक पनि प्रवेश परीक्षा सञ्चालन गरेका छन् । त्यति हुँदा पनि माग अनुसार […]

Continue Reading

सहकारी नियमनमा कडाइ गर्ने, आर्थिक शिथिलता हटाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ चैत सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले सहकारी, लघुवित्त र मिटरब्याजमा देखिएका समस्या समाधान गर्ने उद्घोष गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै सहकारी, लघुवित्त र मिटरब्याजको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका […]

Continue Reading

सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ चैत सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्। साझा संकल्पमा सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने तथा सबै […]

Continue Reading

सिमल्टार बाँसुरी बाजाका ३९ जना प्रशिक्षित

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ चैत सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजाका प्रशिक्षार्थी प्रशिक्षित भएका छन् । बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीयलाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले ११ वर्ष देखि ५३ वर्ष […]

Continue Reading

सुन प्रकरणमा पूर्वसभामुख महरा ४ दिन हिरासतमा 

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ चैत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान […]

Continue Reading

राससका क्रियाशिल पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

न्यूज अपडेट संवाददाता ललितपुर, २ चैत राष्ट्रिय समाचार समितिको वागमती प्रदेशमा क्रियाशिल पत्रकारका लागि सञ्चार रजिष्ट्रारको कार्यालय, जावलाखेलमा त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले राससका पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । उनले मुहान नै फोहोर भए सबैतिर दुर्घन्ध फैलिने भएकाले मुहानको सफाइ अभियान […]

Continue Reading

नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ चैत विराटनगरमा एक नर्सको शव भेटिएको छ। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए। सिराहाको […]

Continue Reading

अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न, क्वाटर फाइनल खेल चैत २ देखि  सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, १ चैत भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेदेखि सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बिहीवार विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै सोही दिन भएको सिद्धिचरण नपा र कलैया उपमहानगरपालिकाबीचको […]

Continue Reading

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी

काठमाडाैं विरुद्ध भक्तपुरकाे जीत, भक्तपुरका इशा सैंजू म्यान अफ दि म्याच घाेषित न्यूज अपडेट संवाददाता भक्तपुर, १ चैत भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका […]

Continue Reading