अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मुलकी नर्स ममता काफ्ले अझै सम्पर्कबिहिन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँग  समेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन […]

Continue Reading

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३२ साउन नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, […]

Continue Reading