समाज सेवामा समर्पित व्यक्ति हरेक क्षेत्रमा सफल हुनेः नगर प्रमुख प्रजापति

वागीश्वरीबाट एसइई उत्तीर्ण २ सय ४४ विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन न्यूज अपडेट संवाददाता भक्तपुर, १८ असार भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाज सेवामा समर्पित भावना भएको व्यक्ति हरेक विषयमा सफल हुने बताएको छ । वागीश्वरी माध्यमिक विद्यालयबाट उत्तीर्ण एसइई २०८० का २ सय ४४ जना विद्यार्थीहरुलाई बधाई तथा मार्ग […]

Continue Reading