हमासद्वारा गाजाबाट २० जीवित बन्धकको रिहाइ

न्यूज अपडेट संवाददाता जेरुसेलम, २८ असाेज(एपी) गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । सम्झौताअनुसार इजरायलले एक हजार […]

Continue Reading

इजरायली आक्रमणमा रिभोल्युसनरी गार्ड प्रमुख मारिएपछि इरानको ड्रोन हमला

एजेन्सी काठमाडाैं, ३१ जेठ इजरायलले शुक्रबार विहान गरेको हवाई आक्रमणपछि इरानको राजधानी तेहरानमा देखिएको दृश्य । तस्वीर : एएफपी इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा गरेको हवाई आक्रमणमा इरानका रिभोल्युशनरी गार्डका प्रमुख हुसेन सलामीका साथै सेना प्रमुख मोहम्मद बाघेरी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीहरूले हमलामा सलामीको […]

Continue Reading

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

न्यूज अपडेट संवाददाता इस्लामाबाद, १३ मसिर (एएफपी) जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानुनअन्तर्गत पक्राउ गरिएको छ । यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए । सरकारले कम्तीमा पाँच […]

Continue Reading

प्योङयाङमा सैन्य हार्डवेयर प्रदर्शनी तथा रक्षा विकास–२०२४ को उद्घाटन

न्यूज अपडेट संवाददाता प्योङयाङ, ७ मङ्सिर (केसीएनए) कोरियाली मजदुर पार्टीले आफ्नो ऐतिहासिक आठौँ महाधिवेशनमा कोरियाली जनसेना– केपीएलाई बृहत् विकास गर्ने राष्ट्रिय रक्षा विकास रणनीति घोषणा गरेपछि कोरियाली जनसेनालाई सैन्य प्रविधिको हिसाबले बलियो बनाउने उद्देश्यले राष्ट्रिय रक्षा उद्योगमा दोस्रो क्रान्तिको नेतृत्व गरेको छ । कोरियाली जनसेना राष्ट्रिय रक्षा विज्ञान र प्रविधिको उच्च विकास गरी अत्याधुनिक हतियार […]

Continue Reading

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपतिबिच भेटवार्ता

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ कात्तिक नोभेम्बर ९ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका इन्डोनेशियाका राष्ट्रपति प्रभोवो सुबियान्टोसँग भेटवार्ता गरेको छ । सी चिनफिङले चीनले इन्डोनेशियाको नयाँ सरकारसँग क्षेत्रीय तथा विश्वव्यापी प्रभाव रहेको भाग्य समुदाय निर्माण गरी आफूलाई बलियो बनाउन, एकताबद्ध र सहकार्य गर्न र […]

Continue Reading

भेनेजुयलाको समाजवादी सहकारी आन्दोलन

क्रिश्चियन स्टालबर्ग एजेन्सी, २२ असाेज (क्रिस्चियन स्टालबर्गले भेनेजुयलाको समाजवादी सहकारी आन्दोलनको बारेमा जान्नको लागि अगस्ट २०२३ मा एउटा प्रतिनिधिमण्डलसहित अमेरिकामा कोड पिङ्क र टास्क फोर्सको साथ भेनेजुयलाको यात्रा गर्नुभयो । प्रतिनिधिमण्डलको एक भागको रूपमा क्रिश्चियनले सहकारीकर्र्मीहरूसँग कुराकानी गर्नुभयो र सँगै बस्नुभयो । उनीहरूको न्यानोपन, आतिथ्य र राम्रो समाज निर्माण गर्न समर्पणको अनुभव गर्नुभयो । यस […]

Continue Reading

चीनलाई बदनाम गर्न अमेरिकाले प्रयोग गरेको पुरानो रणनीति

जेरी ग्रे काठमाडाैं, २४ भदाै संरा अमेरिकाले चीनलाई गलत ढङ्गले मात्र बुझ्दैन, बरु चीनको बारेमा गलत व्याख्या गर्छ र जनतामाझ गलत जानकारी पनि फैलाउँछ । संरा अमेरिकाले चीनलाई खतराको रूपमा हेर्छ तर जसरी भियतनाम, सिरिया वा अन्य कुनै देशमाथि संरा अमेरिकाले आक्रमण गरेको थियो, चीन अमेरिकी महादेशमा कसैको लागि कहिल्यै खतरा बनेको छैन । जबसम्म […]

Continue Reading

इब्राहिम रायसीः ५ वर्षमा बाबु गुमाए, सरकारी वकिल हुँदै राष्ट्रपति बने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अजरबैजानमा बाँध उद्घाटन गरेर फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटना भएको हो । एक्कासी मौसम खराब भएपछि आकस्मिक अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । को हुन् इब्राहिम रैसी ? इब्राहिम रैसीको जन्म सन् १९६० डिसेम्बर […]

Continue Reading

भारतीय अभिनेत्री पुनम पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ माघ भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्यु भएको छ। उनको मृत्यु पाठेघर मुखको क्यान्सरका कारण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनकी म्यानेजर निकिता शर्माले प्रेस नोट जारी गरेर जानकारी दिएको बताइएको छ। ३२ वर्षीया उनको मृत्यु होम टाउन कानपुरमा भएको हो। उनले फेब्रुअरी २ मा उनको इन्स्टाग्रामबाट एउटा […]

Continue Reading

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेश

न्यूज अपडेट संवाददाता बुटवल, १८ माघ प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रुपमा […]

Continue Reading