दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० भदौ वागीश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । शुक्रबार कलेजले भक्तपुर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी गोष्ठी सम्पन्न गरेको हो । कलेजको आयोजनामा गत भदौ ३ गतेदेखि गोष्ठी सुरु भएको थियो । गोष्ठीमा बी.ए दोस्रो […]

Continue Reading

भाद्र २७ देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌छ । ‎ ‎ कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षक भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबारदेखि कक्षा १२ सञ्चालनार्थ विभिन्न संकायमा अध्यापनरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११/१२ का संयोजक ज्ञानसागर प्रजापतिले हाम्रा विद्यार्थीहरुलाई कुनै खालको दुव्र्यसनीमा फस्न दिन नहुनेमा जोड दिए । उनले विभिन्न विद्यालयका विद्यार्थीहरुको तथ्याङ्क र अनुसन्धानले २५ प्रतिशत विद्यार्थी […]

Continue Reading

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ असार त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा […]

Continue Reading

सार्थक कार्यान्वयनबिनाको बजेटको खासै अर्थ नहुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ वागीश्वरीमा वजेटबारे अन्तरक्रियावागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताए । अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित […]

Continue Reading

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१/८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएकाे छ । कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता […]

Continue Reading

वागीश्वरी कलेजका विद्यार्थीहरुको सर्वेक्षण शिखरापुरमा

न्यूज अपडेट संवाददाता शिखरापुर, ३ जेठ वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षका सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र अङ्ग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम दक्षिणकाली नगरपालिकास्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा सोमबार सम्पन्न गरे । कार्यक्रमका प्रमुख अतिथि शिखरापुर सामुदायिक सिकाइ केन्द्रका प्रमुख सल्लाहकार शशी शर्मा अर्यालले आजका विद्यार्थीहरु सकारात्मक […]

Continue Reading

विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ बैशाख नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर नगरस्तरीय शिक्षक भेला आइतबार भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपालको शैक्षिक पाठ्यक्रम उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक भएको उल्लेख गर्दै भने, “बेलायतको पाठ्यक्रम भारत हुँदै नेपालमा नक्कल गरिएको उपयुक्त होइनस विद्यालय र […]

Continue Reading

वर्षौसम्म कर नतिर्ने औद्योगिक क्षेत्रका उद्योगहरु उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ फागुन सन्दर्भः समाज सुधार माविको ५४ औं वार्षिकोत्सव भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा समाज सुधार माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा प्रमुख प्रजापतिले विद्यालयले प्रकाशन गरेको स्मारिक विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भक्तपुर […]

Continue Reading

विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २० मंसिर युनिसेफ र विश्व बैंकको आयोजनामा काठमाडौंमा भइरहेको “एक्सीलिरेटिङ फाउण्डेशनल लनिङः गोइङ टु स्केल इन साउथ एसिया” मा सहभागी विभिन्न देशका अतिथिहरुको एक प्रतिनिधिमण्डलले वागीश्वरी माविको पूर्व प्राविदेखि कक्षा ३ सम्मका कक्षाहरुको बुधबार अवलोकन भ्रमण गरेको छ । अवलोकनमा आएका अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त परिचय […]

Continue Reading