जनताको सक्रिय सहभागिताले जात्रा सफल हुने

  जात्राको शहर भक्तपुर विश्वकै प्रख्यात शहर मध्येमा पर्छ । जवसम्म जात्रा जीवन्त रहन्छ, तबसम्म यहाँको पहिचान बाकी रहन्छ । जात्रामध्येमा नयाँ वर्षसँगै मनाउने विस्केत जात्राको आज अन्तिम दिन हो । भैरबनाथको रथ तान्ने जात्रा अन्य जात्राभन्दा आकर्षक र मनमोहक मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको पाटो बनेको विस्केट जात्रा ८ रात ९ दिन […]

Continue Reading

भर्ना अभियान विद्यार्थी किनबेचको थलो नबनाेस्

विद्यार्थी किनबेचको साधन होइन, गुणस्तरीय शिक्षा आर्जन गर्न हरदम प्रयास गरिरहेका विद्यार्थीहरु हरेक क्षेत्रमा सबल, सक्षम र योग्य बनाउनु हरेक विद्यालयको कर्तव्य हो । कुनै पनि झिलिमिली र मिठो वस्तुमा फसाएर विद्यार्थीको मन तान्ने विद्यालय वास्तविक गुणस्तर नभएका सस्तो मनस्थिति रहेका विद्यालयको रुपमा लिन सकिन्छ । विद्यालयमा अनियमित पठनपाठन, अनियमित शिक्षक शिक्षिका र अव्यवस्थित सञ्चालक […]

Continue Reading

लुक्ला विमान दुर्घटनाले पाठ सिक्नु अावश्यक

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान नयाँ वर्षकाे प्रारम्भमै मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो। दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनमा घाइते भएका समिट एयरका मुख्य पाइलट रवीन्द्रबहादुर रोकाया, मनाङ एयरका पाइलट चेत […]

Continue Reading

नयाँ वर्षको शुभकामनासँगै सम्पादकीय शुरु

नयाँ वर्ष २०७६ र विस्केट जात्रासँगै न्यूज अपडेट भक्तपुर डट कमबाट सम्पादकीय स्तम्भको प्रारम्भ गरेका छौं । देशमा भएगरेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक एवं विविध पक्षमा देखिएका विकृति विसंगतिको पर्दाफास गरी जनताको सुसूचित हुन पाउने हकलाई सम्पादकीय स्तम्भले स्पष्ट पार्ने विश्वास लिएका छौं । पत्रकारिताका सर्वमान्य सिद्धान्तहरु शुद्धता, सन्तुलन, विश्वसनियता, शिष्टता, नैतिकता र स्वच्छतालाई […]

Continue Reading