भक्तपुर बचतको २८औं वार्षिक साधारणसभा सम्पन्न

करसहित १५ प्रतिशत लाभांश पारित न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा १५ प्रतिशत लाभांशसहित विभिन्न प्रस्ताव पारित गरी शनिबार ब्रह्मायणी पीठ परिसरमा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सदस्य लक्ष्मीनारायण दुवालबाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले संस्थाको छवी राम्रो बनाउन नेतृत्व तह राम्रो हुनुपर्ने बताउँदै […]

Continue Reading

भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला

भक्तपुर आदर निकेतनको अक्षय कोष स्थापना न्यूज अपडेट संवाददाता भक्तपुर, ३० भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २८औं वार्षिक साधारणसभाको अवसरमा आइतबार संस्थाका संस्थापक तथा पूर्व पदाधिकारीहरुबीच भेला सम्पन्न भएको छ । कार्यक्रममा सल्लाहकार तथा संस्थापक सदस्य कृष्णप्रसाद धन्छाले ४० जना संस्थापकहरुबाट १ लाख २० हजार रुपैयाँ शेयर पूँजीबाट वि.सं. २०५४ साल […]

Continue Reading

दुई दर्जन होटलसहित आन्दोलनमा देशभरि २५ अर्बकाे नोक्सानी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै आगजनीले क्षतिग्रस्त हिल्टन होटल । यस साता युवा र विद्यार्थीको आन्दोलनमा देशभरि २४ होटलमा तोडफोड, आगजनी र लुटपाट भएको होटल एसोसिएसन नेपालले जनाएको छ। काठमाडौंको होटल हिल्टनमा ८ अर्बभन्दा बढी क्षति भएको र देशभरि क्षति २५ अर्ब पुग्ने अनुमान गरिएको छ। हानले क्षतिको छानबिन, अपराधीलाई दण्ड र पुनर्निर्माणका लागि […]

Continue Reading

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ भदाै राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ। उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्तार संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ। राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् […]

Continue Reading

प्रधानमन्त्री ओलीले दिए राजीनामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ भदाै सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।

Continue Reading

दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० भदौ वागीश्वरी कलेजले दुई हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धी गोष्ठी सम्पन्न गरेको छ । शुक्रबार कलेजले भक्तपुर नगरपालिका–९, कमलबिनायकस्थित कलेज भवनको सभाकक्षमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी गोष्ठी सम्पन्न गरेको हो । कलेजको आयोजनामा गत भदौ ३ गतेदेखि गोष्ठी सुरु भएको थियो । गोष्ठीमा बी.ए दोस्रो […]

Continue Reading

भक्तपुरको मौलिक पर्व येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ भदौ भक्तपुरका परम्परागत २४ वटा टोलहरुमा यम द्यः ९इन्द्र ध्वज० ठड्याउँदै भक्तपुरको मौलिक पर्व येन्याँ पुन्ही (इन्द्रजात्रा) बिहिबारदेखि प्रारम्भ भएको छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सयौंको संख्यामा उभ्याउने यम द्यः को गुठीको लागि छुट्याइएका स्रोत जग्गाहरु म्हासिँदा धेरै यम द्यः हरु ठडिन छोडेको छ । स्थानीय जनसमुदायका अनुसार […]

Continue Reading