चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम
न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ असार चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ । असार २६ गते संस्थाका अध्यक्ष पूर्ण गोपाल राजचलबाट तालिमका प्रशिक्षक एवम् पत्रकार प्रेम प्रजापतिलाई तालिम सामग्री हस्तान्तरण गरी सुरु भएको उक्त तालिमको सोमबार […]
Continue Reading