कानुन अध्ययन समाजको भक्तपुर बार एकाइ गठन, संयोजकमा ज्याख्व
न्यूज अपडेट संवाददाता भक्तपुर, २२ असार कानुन अध्ययन समाज, भक्तपुर जिल्ला समितिले कानुन अध्ययन समाज, नेपालको भक्तपुर बार एकाइ गठन गरेको छ । शनिबार समाजको आयोजनामा भएको कानुन व्यवसायी भेलाबाट गम्भिरमान ज्याख्वको संयोजकत्वमा उक्त एकाइको गठन भएको हो । सो अवसरमा समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाको प्रमुख सुनिल प्रजापतिले समाजले विगतमा गरेको अनुभव सुनाउँदै […]
Continue Reading