चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ असार   चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ । असार २६ गते संस्थाका अध्यक्ष पूर्ण गोपाल राजचलबाट तालिमका प्रशिक्षक एवम् पत्रकार प्रेम प्रजापतिलाई तालिम सामग्री हस्तान्तरण गरी सुरु भएको उक्त तालिमको सोमबार […]

Continue Reading

कानुन अध्ययन समाजको भक्तपुर बार एकाइ गठन, संयोजकमा ज्याख्व

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ असार कानुन अध्ययन समाज, भक्तपुर जिल्ला समितिले कानुन अध्ययन समाज, नेपालको भक्तपुर बार एकाइ गठन गरेको छ । शनिबार समाजको आयोजनामा भएको कानुन व्यवसायी भेलाबाट गम्भिरमान ज्याख्वको संयोजकत्वमा उक्त एकाइको गठन भएको हो । सो अवसरमा समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाको प्रमुख सुनिल प्रजापतिले समाजले विगतमा गरेको अनुभव सुनाउँदै […]

Continue Reading

सूर्यबिनायकको उत्कृष्ट नतिजा ल्याउनेमा अरनिको अगाडि, ७५ जना ग्रेडेडलाई विद्यालयद्धारा सम्मान

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असार सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ट नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ट नतिजा दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत ल्याउने विद्यालय पनि […]

Continue Reading

ब्युटी पार्लरमा गैरकानुनी दन्त चिकित्सा सेवा!

न्यूज अपडेट संवादददाता काठमाडाैं, १८ असार नेपाल डेन्टल एसोसिएसनले काठमाडौंको कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले नेपाल ब्युटी पार्लर संघलाई पत्र लेख्दै यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न माग गरेको छ। एसोसियसनका महासचिव डा प्रदिप भन्डारीद्वारा हस्ताक्षरित पत्रमा उक्त सलोनले चाँदीजस्ता […]

Continue Reading