भक्तपुर साकोसमा दुई महिने व्युटिसियन तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा सञ्चालित दुई महिने व्युटिसियन तालिमको विहीबार समापन भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संकृति र सम्पदा संरक्षणमा विषेश प्राथमिकता दिदै ख्वप अस्पताल सञ्चालन गर्नु, ६ वटा शिशु स्याहार सञ्चालनमा रहेको, घरदैलो […]

Continue Reading

ख्वप अस्पतालमा असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसूति सेवा थप सहजताको लागि यही असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ । ख्वप अस्पतालमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ प्रभावकारी […]

Continue Reading

इजरायली आक्रमणमा रिभोल्युसनरी गार्ड प्रमुख मारिएपछि इरानको ड्रोन हमला

एजेन्सी काठमाडाैं, ३१ जेठ इजरायलले शुक्रबार विहान गरेको हवाई आक्रमणपछि इरानको राजधानी तेहरानमा देखिएको दृश्य । तस्वीर : एएफपी इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा गरेको हवाई आक्रमणमा इरानका रिभोल्युशनरी गार्डका प्रमुख हुसेन सलामीका साथै सेना प्रमुख मोहम्मद बाघेरी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीहरूले हमलामा सलामीको […]

Continue Reading

सार्थक कार्यान्वयनबिनाको बजेटको खासै अर्थ नहुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ वागीश्वरीमा वजेटबारे अन्तरक्रियावागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२÷८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताए । अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित […]

Continue Reading