२० खर्ब हाराहारीको बजेटकाे प्रक्षेपण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतले भने, ‘त्यो सीमाभित्रै बजेट बनाउने प्रयास गरे पनि असम्भव भएको’ बताए। सरकारले चालु आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो। स्रोत समितिले दिएको सिलिङभन्दा […]

Continue Reading

राजतन्त्रकाे अन्त्य गर्दै गणतन्त्रकाे घाेषणा गरेकाे दिन आज

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ जेठ गणतन्त्र दिवस आज जेठ १५ गते काठमाडौंमा मनाइँदैछ, जसले निरंकुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक शासनको शुरुआत दर्शाउँछ। यस दिन नेपाली सेनाले सूर्योदयसँगै बिगुल बजाएको र तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम आयोजना गरिएको छ। विसं २०६५ मा पहिलो संविधानसभाले नेपालको राजसंस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको […]

Continue Reading

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१/८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएकाे छ । कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता […]

Continue Reading