पत्रकार महासंघ भक्तपुरले गरे मोजो बिषयकाे अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ जेठ नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा बिहीबार एकदिने मोबाइल जर्नालिजम(मोजो) बिषयक अभिमुखीकरण कार्यक्रम होटेल सिटीगाउँ बाचामारीमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले पत्रकारले स्वच्छ पत्रकारिता गर्नु आवश्यक रहेको बताए । उनले पत्रकारले सत्य तथ्य कुरालाई मात्र समाचार बनाउनुपर्नेमा जोड […]

Continue Reading