सरकारको निर्देशनमा निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ असोज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह तोक्न जारी गरेको निर्देशनपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले चुनौती दिएका छन्। उनीहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने बताएका छना। नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको […]
Continue Reading