भक्तपुर बचतको २८औं वार्षिक साधारणसभा सम्पन्न

करसहित १५ प्रतिशत लाभांश पारित न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा १५ प्रतिशत लाभांशसहित विभिन्न प्रस्ताव पारित गरी शनिबार ब्रह्मायणी पीठ परिसरमा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सदस्य लक्ष्मीनारायण दुवालबाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले संस्थाको छवी राम्रो बनाउन नेतृत्व तह राम्रो हुनुपर्ने बताउँदै […]

Continue Reading

भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला

भक्तपुर आदर निकेतनको अक्षय कोष स्थापना न्यूज अपडेट संवाददाता भक्तपुर, ३० भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २८औं वार्षिक साधारणसभाको अवसरमा आइतबार संस्थाका संस्थापक तथा पूर्व पदाधिकारीहरुबीच भेला सम्पन्न भएको छ । कार्यक्रममा सल्लाहकार तथा संस्थापक सदस्य कृष्णप्रसाद धन्छाले ४० जना संस्थापकहरुबाट १ लाख २० हजार रुपैयाँ शेयर पूँजीबाट वि.सं. २०५४ साल […]

Continue Reading

भक्तपुर बचतको २८औं साधारणसभा असोज ४ गते ब्रह्मायणीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा यही असोज ४ गते शनिवार ब्रह्मायणीस्थानमा हुने भएको छ । उक्त साधारणसभा तयारी र जिम्मेवारी दिन सञ्चालक समितिको आयोजनामा संस्थाको समिति, उपसमिति, कर्मचारीबीचको बुधबार भएको भेलामा उक्त जानकारी दिएको हो । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका […]

Continue Reading

भक्तपुर बचतको वार्षिक समीक्षा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ साउन आ.व.२०८१/०८२ को आम्दानी ३८ करोड ६२ लाख, श्रावणदेखि ऋणको औसत ब्याजदर ९.५ प्रतिशत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच शनिवार सूर्यविनायकमा वार्षिक समीक्षा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले संस्थाले सदस्यहरुको आवश्यकतालाई पूरा गर्न लाग्नुपर्नेमा […]

Continue Reading

चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ असार   चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ । असार २६ गते संस्थाका अध्यक्ष पूर्ण गोपाल राजचलबाट तालिमका प्रशिक्षक एवम् पत्रकार प्रेम प्रजापतिलाई तालिम सामग्री हस्तान्तरण गरी सुरु भएको उक्त तालिमको सोमबार […]

Continue Reading

बाराही बचतमा चारदिने समाचार लेखन तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असार बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य तथा बचत उपसमितिको आयोजनामा समाचार लेख्ने क्षमता अभिवृद्धि गर्न असार १० गतेदेखि भएको चारदिने समाचार लेखन तालिम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिमबाट सिकेका कुरालाई अभिव्यक्ति र लेखनकलाबाट व्यावहारिक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । उनले बोल्ने […]

Continue Reading

भक्तपुर नगरपालिकाको अनुमानित बजेट करिव साढे २ अर्ब 

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा आइतबार उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८२।८३ […]

Continue Reading

नयाँ मापदण्ड र निर्देशिकाले सहकारीलाई बन्धक बनाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार  भक्तपुर बचत तथा.ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा सहकारी ऐन, मापदण्ड र निर्देशिकाबारे सुसूचित गर्न सोमबार संस्थाका ऋणीहरुको भेला कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सरकारले ल्याएको सहकारी सम्बन्धी संशोधित ऐन, मापदण्ड र निर्देशिकाले सबैजसो सहकारी र सदस्यहरुलाई चिन्तामा दुबाएको बताउँदै अब चिन्तालाई चिन्तनमा लानुपर्ने […]

Continue Reading

देशमा मल कारखाना खोल्न ढिला किन?

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असार नेपालमा किसान र मजदुरको सेवा गर्ने भनिएका कम्युनिस्ट पार्टी वा दलहरू धेरै छन् । शासक कम्युनिस्ट पार्टीहरू पनि छन् । धेरै पटक शासक भई उनीहरुले सरकार पनि चलाइसकेका छन् । सरकारको स्वाद उनीहरूले चाखिसकेका छन् । देशमा बहुदल, गणतन्त्र आएको पनि ३५ वर्ष भयो । २०४७ देखि २०८२ सालसम्मको […]

Continue Reading

भक्तपुर साकोसमा दुई महिने व्युटिसियन तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा सञ्चालित दुई महिने व्युटिसियन तालिमको विहीबार समापन भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संकृति र सम्पदा संरक्षणमा विषेश प्राथमिकता दिदै ख्वप अस्पताल सञ्चालन गर्नु, ६ वटा शिशु स्याहार सञ्चालनमा रहेको, घरदैलो […]

Continue Reading