नगर प्रमुख प्रजापति र दमक नपाका प्रमुख रामकुमार थापाबीच भेट
न्यूज अपडेट संवाददाता भक्तपुर, ३ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले भनपा सभाकक्षमा भेट गरेकाे छ। नगर प्रमुख प्रजापतिले टोलीलाई खादा र भादगाउँले टोपीले नगरपालिकामा स्वागत गरेकाे छ। सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जनसांख्यिक विवरणको जानकारी गराउँदै फोहोर […]
Continue Reading