प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ असार प्रदेश अस्पताल, सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […]

Continue Reading

भक्तपुर नगरपालिकाको अनुमानित बजेट करिव साढे २ अर्ब 

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा आइतबार उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८२।८३ […]

Continue Reading

नयाँ मापदण्ड र निर्देशिकाले सहकारीलाई बन्धक बनाउने

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार  भक्तपुर बचत तथा.ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा सहकारी ऐन, मापदण्ड र निर्देशिकाबारे सुसूचित गर्न सोमबार संस्थाका ऋणीहरुको भेला कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सरकारले ल्याएको सहकारी सम्बन्धी संशोधित ऐन, मापदण्ड र निर्देशिकाले सबैजसो सहकारी र सदस्यहरुलाई चिन्तामा दुबाएको बताउँदै अब चिन्तालाई चिन्तनमा लानुपर्ने […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षक भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा आइतबारदेखि कक्षा १२ सञ्चालनार्थ विभिन्न संकायमा अध्यापनरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११/१२ का संयोजक ज्ञानसागर प्रजापतिले हाम्रा विद्यार्थीहरुलाई कुनै खालको दुव्र्यसनीमा फस्न दिन नहुनेमा जोड दिए । उनले विभिन्न विद्यालयका विद्यार्थीहरुको तथ्याङ्क र अनुसन्धानले २५ प्रतिशत विद्यार्थी […]

Continue Reading

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ असार त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा […]

Continue Reading

भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ असार भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा ख्वप इन्जिनियरिङ कलेज, लिवालीमा सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको अठारौं नगरसभाको बैठकबाट आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु […]

Continue Reading

देशमा मल कारखाना खोल्न ढिला किन?

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असार नेपालमा किसान र मजदुरको सेवा गर्ने भनिएका कम्युनिस्ट पार्टी वा दलहरू धेरै छन् । शासक कम्युनिस्ट पार्टीहरू पनि छन् । धेरै पटक शासक भई उनीहरुले सरकार पनि चलाइसकेका छन् । सरकारको स्वाद उनीहरूले चाखिसकेका छन् । देशमा बहुदल, गणतन्त्र आएको पनि ३५ वर्ष भयो । २०४७ देखि २०८२ सालसम्मको […]

Continue Reading

भक्तपुर साकोसमा दुई महिने व्युटिसियन तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा सञ्चालित दुई महिने व्युटिसियन तालिमको विहीबार समापन भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, संकृति र सम्पदा संरक्षणमा विषेश प्राथमिकता दिदै ख्वप अस्पताल सञ्चालन गर्नु, ६ वटा शिशु स्याहार सञ्चालनमा रहेको, घरदैलो […]

Continue Reading

ख्वप अस्पतालमा असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसूति सेवा थप सहजताको लागि यही असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ । ख्वप अस्पतालमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ प्रभावकारी […]

Continue Reading

इजरायली आक्रमणमा रिभोल्युसनरी गार्ड प्रमुख मारिएपछि इरानको ड्रोन हमला

एजेन्सी काठमाडाैं, ३१ जेठ इजरायलले शुक्रबार विहान गरेको हवाई आक्रमणपछि इरानको राजधानी तेहरानमा देखिएको दृश्य । तस्वीर : एएफपी इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा गरेको हवाई आक्रमणमा इरानका रिभोल्युशनरी गार्डका प्रमुख हुसेन सलामीका साथै सेना प्रमुख मोहम्मद बाघेरी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीहरूले हमलामा सलामीको […]

Continue Reading