भक्तपुर बारको ३३औं साधारणसभा सम्पन्न, न्यायाधिसलाई विदाई तथा स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ मंसिर नेपाल बार एशोसिएशन भक्तपुर जिल्ला अदालत इकाईको ३३औं वार्षिक साधारणसभा र स्वागत तथा विदाइ कार्यक्रम शुक्रबार भक्तपुर जिल्ला अदालतको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उक्त साधारणसभाको उद्घाटन गर्दै पेसागत रुपमा कानुन व्यवसायी कम तर कांग्रेस–कम्युनिष्ट प्रवृत्ति […]

Continue Reading

भक्तपुर बचतमा नौबाजा प्रशिक्षण सुरु, उत्साहजनक सहभागिता

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ मंसिर भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा बिहीबारदेखि नौ महिने नौबाजा प्रशिक्षण सुरु भएको छ । भक्तपुर बचतका सम्मानित व्यक्ति एवम् बाद्यगुरु पञ्चलाल लाछिमस्यू प्रशिक्षक रहेको उक्त प्रशिक्षणमा ४० जनाको उत्साहजनक सहभागिता रहेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुरमै पहिलोपटक भक्तपुर बचतबाट सांस्कृतिक […]

Continue Reading

जिल्ला बचतका निर्वाचित पदाधिकारीलाई भक्तपुर बचतकाे बधाई

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ मंसिर भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको छ । संस्थाका अध्यक्ष निर्मल प्रजापतिले खाडा, भादगाउँले टोपीबाट स्वागत गरेको उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघको यहि कार्तिक २९ गते सम्पन्न २१ औं वाष्किि साधारण […]

Continue Reading

भक्तपुर बचतको २९औं स्थापना दिवसमा मिश्र र राय सम्मानित

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ कार्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं स्थापना दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका डा. अशोकानन्द मिश्र र भलिबलका प्रशिक्षक एवं रेफ्रि विनोदचरण रायलाई शनिबार संस्थाको प्राङ्गणमा आयोजित एक समारोहबीच सम्मान गरेको छ । वि.सं. २०५४ कार्तिक १९ गते भक्तपुरको च्याम्हासिंहमा ४० जना संस्थापक सदस्यहरुको १ लाख २० हजार पूँजीबाट […]

Continue Reading

वागीश्वरी कलेज र त्रिवि कन्फ्युसियस इन्स्टिच्युट बिच सहमतिपत्रमा हस्ताक्षर

न्यूज अपडेट संवाददाता भक्तपुर, २० कार्तिक वागीश्वरी कलेज र त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट बिच विहीबार  सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धनकुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युटका डा बलराम दुवालले हस्ताक्षर गरेको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि विश्वविद्यालय र चीनको छिंगहाई मिन्जु विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापना भएको […]

Continue Reading

भक्तपुर बचतको स्थापना दिवसको अवसरमा भिडियोग्राफी तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कार्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं स्थापना दिवसको अवसरमा सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा बुधबारदेखि १२ दिने भिडियोग्राफी तालिम सुरु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले ४० जना संस्थापकबाट कार्तिक १९ गते विधिवत रुपमा दर्ता भई सुरु भएको भक्तपुर बचत आफ्नो स्थापना दिवसको अवसरमा […]

Continue Reading

अदालतमा आगो लगाउनेविरूद्ध सर्वोच्चले किटानी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ कार्तिक   जेन–जी आन्दोलनको नाममा अदालतहरूमा आगजनी तथा तोडफोड गर्नेविरूद्ध सर्वोच्च अदालतले संस्थागत रूपमा किटानी जाहेरी दिने भएको छ । भदौ २४ गते जेन–जी आन्दोलनको नाममा सर्वोच्च अदालतसहित २३ वटा अदालत आगो लगाएर पूर्णरूपमा ध्वस्त पारिएको थियो । उक्त घटनामा संलग्नहरूमाथि अनुसन्धान गरेर कारबाहीको माग गर्दै सर्वोच्च अदालत आफैले संस्थागत […]

Continue Reading

भनपा ९ मा शुभकामना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २ कार्तिक नेपाल मजदुर किसान पार्टी ९ वडा एकाइ समितिको आयोजनामा दीपावली, नेपाल सम्बत् ११४६ (न्हू दँ) को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले पार्टी कार्यकर्ताहरुले पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्ने बताए […]

Continue Reading

वागीश्वरीमा शुभकामना तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, २ कार्तिक  वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको संयुक्त आयोजनामा तिहार, न.सं.११४६ र छठ पर्वको अवसरमा शुभकामना तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादउन्मुख शिक्षा प्रणाली […]

Continue Reading

११६औं देवकोटा जयन्तीमा कविता वाचन प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कार्तिक भक्तपुर सूर्यमढीस्थित रहेको प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरब्यापी आधारभूत तहस्तरीय कविता प्रतियोगिता शनिवार वाकुपति नारायणचोकमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेहनत र परिश्रम गरी लेखेको समाजप्रति समर्पित साहित्यले समाजको परिवर्तनमा सघाउने बताए । उनले कोही पनि […]

Continue Reading