भक्तपुर बचतको २९औं स्थापना दिवसमा मिश्र र राय सम्मानित
न्यूज अपडेट संवाददाता भक्तपुर, २२ कार्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं स्थापना दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका डा. अशोकानन्द मिश्र र भलिबलका प्रशिक्षक एवं रेफ्रि विनोदचरण रायलाई शनिबार संस्थाको प्राङ्गणमा आयोजित एक समारोहबीच सम्मान गरेको छ । वि.सं. २०५४ कार्तिक १९ गते भक्तपुरको च्याम्हासिंहमा ४० जना संस्थापक सदस्यहरुको १ लाख २० हजार पूँजीबाट […]
Continue Reading