सूर्यबिनायकको उत्कृष्ट नतिजा ल्याउनेमा अरनिको अगाडि, ७५ जना ग्रेडेडलाई विद्यालयद्धारा सम्मान
न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असार सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ट नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ट नतिजा दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत ल्याउने विद्यालय पनि […]
Continue Reading