ब्युटी पार्लरमा गैरकानुनी दन्त चिकित्सा सेवा!
न्यूज अपडेट संवादददाता काठमाडाैं, १८ असार नेपाल डेन्टल एसोसिएसनले काठमाडौंको कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले नेपाल ब्युटी पार्लर संघलाई पत्र लेख्दै यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न माग गरेको छ। एसोसियसनका महासचिव डा प्रदिप भन्डारीद्वारा हस्ताक्षरित पत्रमा उक्त सलोनले चाँदीजस्ता […]
Continue Reading