बाराही बचतमा चारदिने समाचार लेखन तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असार बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य तथा बचत उपसमितिको आयोजनामा समाचार लेख्ने क्षमता अभिवृद्धि गर्न असार १० गतेदेखि भएको चारदिने समाचार लेखन तालिम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिमबाट सिकेका कुरालाई अभिव्यक्ति र लेखनकलाबाट व्यावहारिक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । उनले बोल्ने […]

Continue Reading