भक्तपुर बचतमा साइबर अपराध सम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा उपसमितिको आयोजनामा अनाधिकृत रुपमा इन्टरनेटबाट सूचना चोरी हुनबाट सजग र सचेत तुल्याउन सदस्यहरुबीच साइबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले हाम्रो दैनिकीलाई कानुनी रुपमा सजग र सचेत गर्नुपर्ने अन्यथा कानुनी दण्ड सजाय भोग्न बाध्य […]

Continue Reading