भक्तपुर बचतको स्थापना दिवसको अवसरमा भिडियोग्राफी तालिम
न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कार्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं स्थापना दिवसको अवसरमा सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा बुधबारदेखि १२ दिने भिडियोग्राफी तालिम सुरु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले ४० जना संस्थापकबाट कार्तिक १९ गते विधिवत रुपमा दर्ता भई सुरु भएको भक्तपुर बचत आफ्नो स्थापना दिवसको अवसरमा […]
Continue Reading