वैदेशिक अध्ययन गर्नेहरुले ल्याउने पूँजीवादी विचार देशका लागि खतरनाक – का.रोहित

सन्दर्भः वागीश्वरी मावि/कलेज/कलेज अफ म्यानाजमेन्टकाे वार्षिकाेत्सव न्यूज अपडेट संवाददाता भक्तपुर, २८ फागुन नेपाली नागरिकहरु विदेशमा अध्ययन गर्नु ठूलो कुरा होइन, तिनीहरुले ल्याउने विचारले देश बिगारेपछि डर लाग्छ । हाम्रा विद्यार्थीहरुले देश विदेशका हरेक कुरामा जानकार हुनुपर्छ । त्यसका लागि शिक्षक, प्राध्यापक, लेखक, कवि, कलाकारहरुले जानेका कुरा बताउनुपर्छ, अन्यथा तिनीहरु नालायक सावित हुनेछ । उक्त कुरा […]

Continue Reading

भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न, सबैकाे चुनाैती तरलतामा वृद्धि

न्यूज अपडेट संवाददाता भक्तपुर, १० फागुन सिन्धु, सगुन र जागरण साकोसमा अध्ययन भ्रमण भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन भ्रमण सिन्धुलीको सिन्धु बचत, सर्लाही हरिवनको सगुन बचत र मकवानपुरगढी, हेटौंडाको जागरण बचतमा भएको छ । सहकारी अध्ययन भ्रमण यहि फागुन ६ गतेदेखि ९ गतेसम्ममा सम्पन्न भएको हो । अध्ययन भ्रमणको क्रममा भक्तपुर […]

Continue Reading

भक्तपुरमा नेमकिपाको चुनावी सभा सुरू

आदर्श समाजको स्थापना नेमकिपाको मुख्य लक्ष्य-सचिव सुवाल   न्यूज अपडेट संवाददाता भक्तपुर, ४ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाको स्थापना आदर्श समाज बनाउनका लागि भएको बताए। ‘देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान अगाडि बढाऔं, मादल चिन्हमा छाप लगाऔं’ भन्ने मूल […]

Continue Reading

भक्तपुर बचतमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १० माघ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खेलकुद उपसमितिको आयोजनामा शनिबार खुला जिल्ला स्तरीय स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका जम्मा ६४ जना खेलाडिले सहभागिता जनाएका छन् । निर्णायकहरु इन्द्रभक्त पंच, राजेन्द्र प्रजापति र प्रवीण बखुन्छे रहेको उक्त प्रतियोगितामा कक्षा ५ देखि […]

Continue Reading

ख्वप अस्पतालमा बिहीबारदेखि सिटी स्क्यान सुरू

न्यूज अपडेट संवाददाता भक्तपुर, २ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा बिहीबार एक विशेष समारोहबिच सीटी स्क्यानको शुभारम्भ गरेको छ । उक्त शुभारम्भ समारोहमा वरिष्ठ राजनीतिज्ञ बिजुक्छें (रोहित) ले ख्वप अस्पतालको सेवा सुविधाबारे विभिन्न कार्यक्रममार्फत टोल–टोलमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउँदै अस्पतालमा प्राप्त स्रोत […]

Continue Reading

किटनाशक विषादी प्रयोगबारे भक्तपुर बचतमा अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा किटनाशक विषादीको प्रयोग र त्यसले वातावरण र मानव शरीरमा पु¥याउने दीर्घकालीन असर तथा नगदे बालीसम्बन्धी स्थानीय कृषक तथा जनसमुदायलाई सुसूचित गर्ने उद्देश्यले मंगलबार अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भान्छामा प्रयोग हुने वस्तु विषादीजन्य […]

Continue Reading

आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैनः विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ पुस आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैन । हरेक क्षेत्रमा विदेशी प्रभाव रहेसम्म देश अर्धउपनिवेश नै बन्छ । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाउने गरी अध्यापन गर्नुपर्छ अन्यथा देशले त्यसको परिणाम भोग्नुपर्ने हुन्छ । उक्त भनाइ नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले वागीश्वरी कलेज, वागीश्वरी मावि […]

Continue Reading

दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ पुस नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता प्रमाणपत्र(प्लस टु) तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. तह र विद्यावारिधी तह उत्तीर्ण वि.सं. २०७७ सालदेखि २०८२ सम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव […]

Continue Reading

भक्तपुर बचतमा क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उपसमितिको आयोजनामा शुक्रबार क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिकसँगै नियमित रुपमा खेलकुद, सांस्कृतिक, सामाजिक, शैक्षिक कार्यक्रमहरु गरिरहेको र यसैको एउटा सिलसिला स्वास्थ्यबद्र्धक क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको बताए । उनले संस्थाले आर्थोपार्जनको केही […]

Continue Reading

समृद्धि कृषि सहकारीको छैटौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ पुस समृद्धि कृषि सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बहुसंख्यक किसानहरुको आवश्यकतालाई पूर्ति गर्न स्थापित समृद्धि कृषि सहकारीले कृषि खेतीलगायतका कार्य गरिसकेको बताए […]

Continue Reading