हमासद्वारा गाजाबाट २० जीवित बन्धकको रिहाइ

न्यूज अपडेट संवाददाता जेरुसेलम, २८ असाेज(एपी) गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । सम्झौताअनुसार इजरायलले एक हजार […]

Continue Reading

युवाले नबुझेसम्म समाजमा आमूल परिवर्तन आउनेछैन– रोहित

न्यूज अपडेट संवाददाता दैलेख, २८ असोज नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा आइतबार दैलेखको राकम कर्णालीमा कार्यकर्ता भेला भएकाे छ । उक्त भेलालाई पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत सम्बोधन गरेको थियो । सम्बोधनको क्रममा अध्यक्ष बिजुक्छेँले भने, “सरकारमा गएका दलका नेताहरूले भ्रष्टाचार गरेको हुँदा देशमा आजको सङ्कट भएको हो । नेपालमा […]

Continue Reading

संविधानमा विदेशीसमेतलाई नेपाली नागरिकता दिने प्रावधान राख्नु देश हितविपरीत

न्यूज अपडेट संवाददाता सुर्खेट, २८ असोज कानुन अध्ययन समाज, नेपालको आयोजनामा सोमबार ‘नेपालको संविधान र समसामयिक राजनीति’ बारे विचार गोष्ठी सोमबार सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भने, “नेमकिपाले संविधान निर्माणको बेला देशको हित र छिटो विकासको लागि प्रदेश प्रदेशमा हिमाल–पहाड–तराई भूभाग हुनुपर्ने, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण […]

Continue Reading

सरकारको निर्देशनमा निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ असोज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह तोक्न जारी गरेको निर्देशनपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले  चुनौती दिएका छन्। उनीहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने बताएका छना। नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको […]

Continue Reading