मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुने
डा मिलनप्रकाश श्रेष्ठ काठमाडाैं, १४ भदाै कुनै पनि व्यक्तिको मुटुको कोठा, भल्भ वा रक्तनलीमा समस्या आएमा त्यसलाई मुटुरोग भनिन्छ। मुटुरोग मानिसमा जन्मजात पनि हुन सक्छ। यसबाहेक, मुटुको बाथ रोग र मुटुमा ब्लक हुने समस्या पनि देखिन्छ। कतिपय व्यक्तिमा मुटुको चाल गडबड हुने (एरिदमिया) वा मुटुले पर्याप्त काम गर्न नसक्ने (हार्ट फेलियर) अवस्था पनि आउन सक्छ। मुटुको […]
Continue Reading