स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत, ८ प्रकारका कडा रोगको भुक्तानी स्वास्थ्य बीमा बोर्डले गर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले आज “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन्। निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार विपन्न नागरिकको […]

Continue Reading