भक्तपुर बचतको २८औं साधारणसभा असोज ४ गते ब्रह्मायणीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा यही असोज ४ गते शनिवार ब्रह्मायणीस्थानमा हुने भएको छ । उक्त साधारणसभा तयारी र जिम्मेवारी दिन सञ्चालक समितिको आयोजनामा संस्थाको समिति, उपसमिति, कर्मचारीबीचको बुधबार भएको भेलामा उक्त जानकारी दिएको हो । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका […]

Continue Reading

थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू

पुस्करराज जोशी काठमाडाैं, ४ भदाै आजको समयमा हामी सबै स्वस्थ रहन चाहन्छौं। तर व्यस्त जीवनशैली, अव्यवस्थित खानपान, शारीरिक व्यायामको कमी जस्ता विभिन्न कारणले हामी बिरामी भइरहन्छौं। कुनै न कुनै रोगले हाम्रो जीवनलाई असर गर्छ र हामी चिन्तित भइरहन्छौं। यसका अलावा हाम्रो शरीरको ग्रन्थीसँग सम्बन्धित केही रोगहरू छन्। यीमध्ये एउटा थाइरोइड रोग हो, जुन हाम्रो थाइरोइड […]

Continue Reading

स्वास्थ्य मन्त्रालयकाे डिम्ब कारोबारमा सर्वोच्चकाे राेक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ भदाै सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबारमा रोक लगाउन आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेशमार्फत यस्तो निर्णय गरेको हो। अधिवक्ता अंकिता त्रिपाठीले डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरू शोषणमा पर्ने जोखिम बढ्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तिम टुंगो […]

Continue Reading