भाद्र २७ देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै
न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदैछ । कार्यक्रमका संयोजक नविन्द्रलाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी […]
Continue Reading