मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुने

डा मिलनप्रकाश श्रेष्ठ काठमाडाैं, १४ भदाै कुनै पनि व्यक्तिको मुटुको कोठा, भल्भ वा रक्तनलीमा समस्या आएमा त्यसलाई मुटुरोग भनिन्छ। मुटुरोग मानिसमा जन्मजात पनि हुन सक्छ। यसबाहेक, मुटुको बाथ रोग र मुटुमा ब्लक हुने समस्या पनि देखिन्छ। कतिपय व्यक्तिमा मुटुको चाल गडबड हुने (एरिदमिया) वा मुटुले पर्याप्त काम गर्न नसक्ने (हार्ट फेलियर) अवस्था पनि आउन सक्छ। मुटुको […]

Continue Reading

स्वास्थ्य सुरक्षाका कार्यक्रम एकीकृत, ८ प्रकारका कडा रोगको भुक्तानी स्वास्थ्य बीमा बोर्डले गर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ भदाै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले आज “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन्। निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार विपन्न नागरिकको […]

Continue Reading

भक्तपुर बचतको २८औं साधारणसभा असोज ४ गते ब्रह्मायणीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा यही असोज ४ गते शनिवार ब्रह्मायणीस्थानमा हुने भएको छ । उक्त साधारणसभा तयारी र जिम्मेवारी दिन सञ्चालक समितिको आयोजनामा संस्थाको समिति, उपसमिति, कर्मचारीबीचको बुधबार भएको भेलामा उक्त जानकारी दिएको हो । कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद कुसीले समिति, उपसमितिका […]

Continue Reading

थाइराइड रोग के हो? यसका कारण, लक्षण र बच्ने उपायहरू

पुस्करराज जोशी काठमाडाैं, ४ भदाै आजको समयमा हामी सबै स्वस्थ रहन चाहन्छौं। तर व्यस्त जीवनशैली, अव्यवस्थित खानपान, शारीरिक व्यायामको कमी जस्ता विभिन्न कारणले हामी बिरामी भइरहन्छौं। कुनै न कुनै रोगले हाम्रो जीवनलाई असर गर्छ र हामी चिन्तित भइरहन्छौं। यसका अलावा हाम्रो शरीरको ग्रन्थीसँग सम्बन्धित केही रोगहरू छन्। यीमध्ये एउटा थाइरोइड रोग हो, जुन हाम्रो थाइरोइड […]

Continue Reading

स्वास्थ्य मन्त्रालयकाे डिम्ब कारोबारमा सर्वोच्चकाे राेक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ भदाै सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबारमा रोक लगाउन आदेश दिएको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेशमार्फत यस्तो निर्णय गरेको हो। अधिवक्ता अंकिता त्रिपाठीले डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरू शोषणमा पर्ने जोखिम बढ्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तिम टुंगो […]

Continue Reading

भाद्र २७ देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ साउन वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २७ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ४ सुरु हुँदै‌छ । ‎ ‎ कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी […]

Continue Reading

कच्चा पदार्थ र औषधिको गुणस्तरका लागि उत्पादकलाई औषधि व्यवस्था विभागको निर्देशन 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तरका विषयमा उत्पादकलाई औषधि व्यवस्था विभागको   १० बुँदे निर्देशन दिएको छ। साउन १८ को निर्णय अनुसार औषधि र कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। सूचना अनुसार औषधि उद्योग र पैठारीकर्ताहरुले […]

Continue Reading

भक्तपुर बचतको वार्षिक समीक्षा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ साउन आ.व.२०८१/०८२ को आम्दानी ३८ करोड ६२ लाख, श्रावणदेखि ऋणको औसत ब्याजदर ९.५ प्रतिशत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच शनिवार सूर्यविनायकमा वार्षिक समीक्षा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले संस्थाले सदस्यहरुको आवश्यकतालाई पूरा गर्न लाग्नुपर्नेमा […]

Continue Reading