भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री पुनको अन्तरवार्ता

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला […]

Continue Reading

युवराज खतिवडाको बहिर्गमन चर्चाले उचालियो सेयर बजार, कारोबारमा नयाँ रेकर्ड

  काठमाडौं, १५ फागुन सेयर बजारको परिसूचक नेप्से केही सातादेखि निरन्तर बढिरहेको छ। अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको म्याद सकिने हल्ला बजारमा एक महिनादेखि नै चल्न थालेको हो।उनको म्याद सकिने हल्लापछि बजारले निरन्तर उकालो यात्रा समातिरहेको छ। अहिले त झन् उनको सदस्य पदमा बामदेव गौतमलाई लैजाने कसरत भएसँगै बजार झनै उकासिएको छ। एक महिनाकै […]

Continue Reading

एमसीसी र हिन्द–प्रशान्त सैन्य गठबन्धनको विरोध नेमकिपा स्थापना दिवसको मुख्य एजेन्डा

भक्तपुर, १० माघ आज माघ १० गते, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस । नेमकिपा स्थापना दिवसको सन्दर्भमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग समसामयिक विषयमा गरेको कुराकानी प्रस्तुत छः अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ता, समर्थक र नेपाली जनतालाई के सन्देश दिन […]

Continue Reading

जाडो बढ्दै जाँदा शरीरमा के हुन्छ? किन जान्छ ज्यान? कसरी जोगिने?

काठमाडौं, २४ पुस डा ध्रुव गैरे   जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घड्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ। शितलहरका बेलामा […]

Continue Reading

मानिसहरू ‘नयाँ राजतन्त्र’ स्थापना भयो भनी व्यङ्ग्य गर्दै छन्-का.रोहित

गणतन्त्र दिवसको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिएको अन्तर्वार्ताको सार प्रस्तुत छः – गणतन्त्र स्थापना भएको एघार वर्ष पूरा भयो । गणतन्त्र संरक्षण गर्न कसले के गर्नुपर्छ ? गणतन्त्रमा राजतन्त्रमा जस्तो केही शासक परिवार र सामन्त वर्गको हुकुम चल्दैन, ऐन–कानुनको राज चल्छ । अहिले नेपालमा राजा र राजतन्त्र छैन । […]

Continue Reading

भेरीमा व्यवसायिक रयाफ्टिङ्ग शुरु गर्दा आन्तरिक पर्यटकको बढ्दो आकर्षण

सुर्खेत, २२ बैशाख भेरी नदीमा रयाफ्टिङ्ग गर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले निजी कम्पनीहरुले भेरी नदीमा जलयात्रा (रयाफ्टिङ) सुरु गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण […]

Continue Reading

क्यान्सर नियन्त्रणमा महिला जनप्रतिनिधिको भूमिका

रजनी जोशी, उपप्रमुख, भक्तपुर नगरपालिका क्यान्सर रोग कस्तो रोग हो ? हाम्रो देशमा यो कतिको व्यापक भएको अनुमान गर्नुहुन्छ ? भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप भक्तपुरलाई शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरणमा प्राथमिकताका साथ अघि बढाइरहेको छ । सोही अनुरुप भनपा शैक्षिक/सांस्कृतिक साथै स्वास्थ क्षेत्रलाई केन्द्रको रुपमा विस्तार गर्दै जाने लक्ष्यका साथ अघि बढिरहेको छ । यसैलाई […]

Continue Reading

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौँ, १६ मङ्सिर  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७।७३ अङ्कले घटेर ११३०।६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।८९ अङ्कले घटेर २४०।२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता […]

Continue Reading

राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई गरेको कुराकानी प्रस्तुत छः प्रश्नः एमाले र माओवादी केन्द्रको एकतालाई तपाईंले कसरी लिनुभइको छ ? एमाले र माओवादी केन्द्रको एकता सिद्धान्तमा आधारित नभई पदको भागवण्डामा आधारित छ । त्यस पार्टीका नेताहरूले नै आफ्नो एकता ‘न […]

Continue Reading

मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढाउने तयारीमा छौं: श्रममन्त्री

२६ असार, काठमाडौं । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि […]

Continue Reading