राससका क्रियाशिल पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

न्यूज अपडेट संवाददाता ललितपुर, २ चैत राष्ट्रिय समाचार समितिको वागमती प्रदेशमा क्रियाशिल पत्रकारका लागि सञ्चार रजिष्ट्रारको कार्यालय, जावलाखेलमा त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले राससका पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । उनले मुहान नै फोहोर भए सबैतिर दुर्घन्ध फैलिने भएकाले मुहानको सफाइ अभियान […]

Continue Reading

नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ चैत विराटनगरमा एक नर्सको शव भेटिएको छ। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए। सिराहाको […]

Continue Reading

अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न, क्वाटर फाइनल खेल चैत २ देखि  सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, १ चैत भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेदेखि सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बिहीवार विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै सोही दिन भएको सिद्धिचरण नपा र कलैया उपमहानगरपालिकाबीचको […]

Continue Reading

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी

काठमाडाैं विरुद्ध भक्तपुरकाे जीत, भक्तपुरका इशा सैंजू म्यान अफ दि म्याच घाेषित न्यूज अपडेट संवाददाता भक्तपुर, १ चैत भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका […]

Continue Reading

स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने

बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन यस्तो निर्णयः अध्यक्ष लोहनी न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ फागुन स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो। गत २४ फागुनमा बसेको […]

Continue Reading

भक्तपुरमा ८ सय वर्ष पुरानाे भाजुपुखु र जलेश्वर मन्दिरको उद्घाटन

१ करोड ८७ लाख ३५ हजारमा पुनर्निर्माण सम्पन्न प्रेम प्रजापति भक्तपुर, २५ फागुन ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित भाजुपुखु र जलेश्वर मन्दिरको शुक्रबार उद्घाटन भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक […]

Continue Reading

च्याम्हासिंहमा सवारी दुर्घटनामा प्रजापतिको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन भक्तपुरको च्याम्हासिंहमा सवारी दुर्घटना हुँदा प्रजापतिको मृत्यु भएको छ । बा ३ ख ६४०६ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह बस्ने ८५ वर्षका विष्णुभक्त प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले पैदल यात्री लिवाली बस्ने […]

Continue Reading

वागीश्वरीमा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रमका साथ विहीवार मनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताए । उनले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन आमाबाबुले बेलैमा सचेत […]

Continue Reading

 १८ सदस्यीय मन्त्रिपरिषद विस्तार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना […]

Continue Reading

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ फागुन रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा […]

Continue Reading