भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
धनगढी, १० माघ


बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *